चिसो रात
जब दिल्ली बिश्वको सबैभन्दा प्रदूषित सहर घोषित भयो, त्यही बेला नियतिले हामीलाई त्यही सहरको गहिराइमा घचेटेर पठायो। बुबालाई पिसाबको समस्या बढेको हुनाले उपचार गर्न दिल्ली जानुपर्ने भयो। आमा र बुबालाई लिएर म दिल्लीको बाटो लाग्। पोखराबाट भैरहवा प्लेनमा, अनि कृष्णनगर बोर्डर हुँदै ट्रेन चढेर दिल्ली पुग्दा, यस्तो लाग्यो मानौँ एउटा अर्को भिन्न संसारमा टेकियो—जहाँ …