ai generated, child, waiting-8269453.jpg

चिसो रात

जब दिल्ली बिश्वको सबैभन्दा प्रदूषित सहर घोषित भयो, त्यही बेला नियतिले हामीलाई त्यही सहरको गहिराइमा घचेटेर पठायो। बुबालाई पिसाबको समस्या बढेको हुनाले उपचार गर्न दिल्ली जानुपर्ने भयो। आमा र बुबालाई लिएर म दिल्लीको बाटो लाग्।   पोखराबाट भैरहवा प्लेनमा, अनि कृष्णनगर बोर्डर हुँदै ट्रेन चढेर दिल्ली पुग्दा, यस्तो लाग्यो मानौँ एउटा अर्को भिन्न संसारमा टेकियो—जहाँ …

चिसो रात Read More »